Get Adobe Flash player

His Nepal Annual Report

सम्बत २०६५ मा विभेद रहित रुपान्तरित समाजको परिकल्पना गर्दै नेकालको अति सिमन्तकृत समूहले हिमाली आदिवासी समाज नेपाल Himalayan Indigenous Society Nepal(HIS Nepal)को स्थापना गरिएको हो । भाषिक न्ययको रणनैतिक कार्यहरूद्वारा नेपालमा रहेका भाषा/भाषिकसमुदायलाई सेवा पुर्‍याउदै उनीहरूलाई भाषा विकासको कार्यमा सु-सज्जित गर्नु यस संस्थाको मुख्य ध्येय रहगेको छ । नेपालमा रहेका विभिन्न आदोवासी जनजातिहरूको भाषा सस्कृतिको संरक्षण गर्दै उनीहरूको शैक्षिक अवस्थामा सुधार ल्याई उनीहरूलाई आत्मनिर्भर बनाउनु यस संस्थाको मुख्य लक्ष्य तथा उद्देश्य रहेको छ । समाजले स्थापनाकाल देखिनै नेपाल्मा बोलिने विभिन्न मातृभाषाहरूको अध्ययन,अनुसन्धान, यसको संरक्षण तथा विकाश कसरी गर्न सकिन्छ भनि विभिन्न बहस छलफल,सभा तथा गोष्ठिहरू आयोजना गर्दै आएका छन् । यसै क्रममा लोपन्मुख भाषा ल्होवा र स्युबा भाषाको शब्दकोश प्रकाशन र मातृभाषामा साक्षरता कार्यक्रमको काठ्य सामाग्रीहरू तयार गर्ने र अनौपचारिक शिक्षाको माध्यमबाट निरक्षर उन्मुलन गर्ने नेपाल सरकारको लक्ष्यमा पुरक सहयोगीको भूमिका खेल्दै आएको छ ।

His Nepal Annual Report FLY 2017/018